बारा ११ मंसिर :
नेकपा एमालेले बारामा प्रतिनिधि सभाको समानुपातिक तर्फ सबैभन्दा बढी मत ल्याएको छ। एमालेले ५९ हजार ९३५ मत ल्याएर पहिलो भएको छ। नेपाली कांग्रेस ५१ हजार १७८ मत ल्याएर दोस्रो भएको छ। जसपाले भने ४२ हजार ६०७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी १९ हजार ९३० मत ल्याएर जनमत पार्टी चौथो स्थानमा रहेको छ। पाँचौ स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ हजार ८ मत ल्याएको छ।१७ हजार ९२७ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी छैंटौँ स्थानमा रहेको छ।
सातौँ स्थानमा रहेको लोसपाले १६ हजार ८५० मत पाएको छ।
त्यसैगरी राप्रपाले ११ हजार १९४ मत ल्याउँदै आठौँ स्थानमा छ। नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ९ हजार ४२५ मत पाएको छ। नेकपा एसले ९ हजार ४१४ मत पाएको छ। नेपाल संघीय समाजवादी पार्टीको ३ हजार ९९५ मत रहेको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

