प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलि बिच बालुवाटारमा भेट

२०७९ माघ २१, शनिबार प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा बालुवाटारमा भेट भईरहेकोछ भेटका क्रममा राष्ट्रपतिको निर्वाचन अन्त पार्टीले राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयका बारेको अडान र समसामयिक बिषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

Write your Comment