नेम्वाङलाई राष्ट्रपतिमा जिताउन, देशभरका एमाले सांसद काठमाडौंमा

२०७९ फागुन २२, सोमबार प्रकाशित

नेकपा (एमाले) ले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आफ्ना संघीय तथा प्रदेश सांसदहरूलाई अभिमुखीकरण दिएको छ।

एमाले केन्द्रीय कार्यालयले च्यानल मा गरेको अभिमीखिकरणमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतले प्रशिक्षण दिनु भएको छ ।

एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङलाइ राष्ट्रपतिको उम्मेदवार बनाइएको छ ।

Write your Comment