बारा २६ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ । उहाले जनताको अपार माया र बिश्वास समर्थन बडदै गएको औलाउदै बैशाख १० गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । बारा क्षेत्र नम्बर २ को पचरौता बजारमा घरदैलो पछि आयोजित चुनाबी सभालाइ सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो बताउनु भएको हो ।
उम्मेदवार पौडेलले बिकाश निर्माणको काम गर्ने ,जेष्ठ नागरिक भत्ता,बालपोषण भत्ता दिने लगायतका काम एमालेले गरेकोले जनता एमालेको पक्षमा रहेको उहाको भनाइ थियो ।
सभामा पोलिटब्युरो सदस्य ज्वाला साह,अच्युत मैनाली केन्दृय सदस्य बलबिर चौधरि लगायतले बोल्नु भएको थियो । 






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

