एमालेको चुनाबी सभा बारा २ को पचरौतामा सुरु

२०८० बैशाख ७, बिहिबार प्रकाशित

नेकपा एमाले बारा निर्वाचन क्षेत्र नम्बर २ को बृहत चुनाबी सभा पचरौतामा सुरुभएको छ । सभाको पार्टिका अध्यक्ष के पि शर्मा ओलिले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल,उपाध्यक्ष सुरेन्द्र पाण्डे,सचिब रघुबिर महासेट,पोलिटब्युरो सदस्य तथा बारा २ का उम्मेद्वार पुरुषोत्तम पौडेल लगायतले सम्बोधन गरिरहनु भएको छ । कार्यक्रम १ लाख भन्दा बडिको सहभागिता रहेको     छ ।         

Write your Comment