पूर्वगृहमन्त्री खाणलाई म्याद थपकालागी लगियो जिल्ला अदालत

२०८० बैशाख २७, बुधबार प्रकाशित

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।

बुधबार दिउँसो पौने ३ बजे उनलाई जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो।

अहिले उनलाई म्याद थप गर्न अदालत लगिएको हो।

Write your Comment