सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

२०८० जेष्ठ १३, शनिबार प्रकाशित

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

Write your Comment