नेकपा एमाले निकट समग्र उधोग ट्रेड युनियन,नेपाल मधेस प्रदेशले १६ औ गणतन्त्र दिबसको अबसरमा आज सिमरामा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा समग्र उद्योग केन्द्रीय अध्यक्ष आनन्द थामी, नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु देबनारायण चौधरी ,सुन्दर बि क, मनोज पौडेल, जितपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारी समग्रका केन्द्रीय सदस्य गीता भण्डारी,मुक्ती चौधरिलगायतले विविध विषयमा आफ्नो भनाई राख्नुभएको थियो । समग्रका मधेस प्रदेश अध्यक्ष हेमराज न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

