अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडाैँमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई सेवाग्राहीबाट ५० हजार ‘घुस’सहित पक्राउ गरेको छ ।
प्रयोगशाला (ल्याब) दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै सेवाग्राहीसँग ‘घुस’ लिएको सूचना पाए पछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलिले काठमाडाैँ महानगरपालिका वडा न. ३१ शंखमुलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

