मधेस प्रदेश सभा सदस्य देबनारायण चौधरीले निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको रकमबाट निर्माण हुनलागेको जितपुरसिमरा उपमहानगरपालिका वडा न.७ जितपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यामिक बिद्यालयको तिन कोठे भवन निर्माणको सिल्यान्यास गर्नुभएको छ । उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती चौधरी ,प्रदेश कमिटी सदस्य मनोज पौडल, उपप्रमुख भोलाप्रसाद अधिकारी ,वडा अध्यक्ष सुनिल गुप्ता ,राजु सिह,मनोज गुप्ता, अनिल तिवारी ,रबिन्द्र खकुरेल,बिन्देस्वेर प्रसाद,इश्वरि प्रताप लामा,रोशन गुप्ता ,सुनिल साह र बिध्यालाका शिक्षक र विद्यार्थीको लगायतको उपस्थितमा रहेको थियो । बारा क्षेत्र नम्बर ४(१) का प्रदेश सभा सदस्य चौधरिको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ लाख लागतमा तीन कोठे भवन निर्माण हुन लागेको हो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

