बाराको कोल्हबीमा रहेको सपही कलेजको व्यवस्थापन समितिको अध्यक्षमा ढुण्डिराज उप्रेती निर्वाचित भएका छन ।
उप्रेतीले २५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी बासु चौधरीले २१ मत प्राप्त गरेका थिए । ४८ जनाको ब्यावस्थापन समितिरहेकोमा निर्वाचनमा ४६ जनाले मतदान गरेका थिए। उप्रेती ४ मतको अन्तरले विजयी भएका हुन । उप्रेतीलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो भने चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उप्रेतीलाई नेकपा माओवादी केन्द्रले सघाएको थियो।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

