जितपुरसिमरा वडा नम्बर १६ का जेष्ठ नागरिकहरुलाई वडाले गर्यो सम्मान

२०८१ बैशाख ४, मंगलबार प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ ले आफ्नो वडाका जेष्ठ नागरिकहरुलाई आज एक समाहरोहका बिच सम्मान गरेको छ । वडा नम्बर १६ को टांगियाबस्तिका जेष्ठ नागरीकलाइ आज सम्मान गरीएको हो । वडा नम्बर १६ को आयोजना र महिला उत्थान तथा सामुदायिक बिकास केन्द्रको सह आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हरिदेव खरेलले जेष्ठ नागरिकलाई सम्मान गरेकाहुन । सो अवसरमा रमेश सापकोटा,उषा सापकोटा,कल्पना थापालगायतको लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment