नेपाल मधेसी उत्थान उत्थान समाज र नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा प्रथम अमलेखगञ्ज चकरी स्तरीय सितारियो प्रतियोगिता अमलेखगञ्जमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष सुभास श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा वडा नम्बर २२ का अध्यक्ष शेखर रुम्बा, तत्कालीन अमलेखगञ्ज गाविसका पूर्व अध्यक्ष भरतबहादुर घले करातेका प्रशिक्षक हेमलाल श्रेष्ठ, सानु पटेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल मधेसी उत्थान समाजका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सम्पन्न भएको हो।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

