अन्नपूर्ण भेजिटेवल कम्पनीको आधिकारिक ट्रेड यूनियनमा एमाले निकट व्हिन बिजयी

२०८१ कार्तिक २९, बिहिबार प्रकाशित

बाराको परवानीपुर स्थित अन्नपूर्ण भेजिटेवल प्रा. लि.मा सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा नेकपा एमालेको भातृ संगठन जिफन्ट आवद्ध व्हिन बिजयी भएको छ ।
आज भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा व्हिनले विजय हासिल गरेको हो। कुल १०४ मत मध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले ६३ मत र नेपाल कारखाना श्रमिक संघले ३६ मत पाएको थियो भने र ५ मत बदर भएको थियो ।

Write your Comment