सिमरा १७ पौष :
नेकपा एमालेका नेता जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य तथा न्यायसमिती सदस्य जादोलाल सहनीको आज बालगंगामा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टि अघि सहनीको पार्थिव शरीरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल लगायतले कम्युनिस्ट पार्टीको झण्डा ओढाउनुभएको थियो। सो अवसरमा एमाले प्रदेश कमिटीका सदस्य किशोर शर्मा ,चयन गुरुङ,नेकपा माओवादी केन्द्रका नेता हरि चौलागाईं, वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू लगायत सहभागी हुनुभएको थियो। मृगौला रोगबाट पीडित सहनीको बयोदा अस्पताल बीरगंजमा उपचारको क्रममा निधन भएको हो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)