सोलुखुम्बु १८ माघ :
सोलुखुम्बुमा बिहीबार आएको हावाहुरीले खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेमा क्षति पुर्याएको छ ।
तीव्र वेगमा आएको हावाहुरीले गाउँपालिकास्थित सीमा प्रशासन कार्यालयको टिनको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हुरीले नाम्चेका केही स्थानीयबासीको घरको टिनको छानोहरु उडाएको छ । । स्थानियका घरमा रहेका २ दर्जन बढी सोलार प्यानलहरु पनि उडाएको प्रहरीले जनाएको छ ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

