सरकारले बनाएको आयोगलाइ सम्पत्ति बिवरण दिन्न-एमाले अध्यक्ष ओलि

२०८३ जेष्ठ २०, बुधबार प्रकाशित

नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलिले सरकारले बनाएको आयोगलाइ सम्पत्ति बिवरण न दिने बताएका छ्न ।केन्द्रिय संगठन बिभागद्वारा राजधानीमा आयोजित सदस्यता नविकरण र विस्तार उत्प्रेरणा सम्बन्धी दुइदिने कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले भने लाने भए मेरो जलेको घरको खरानी लैजाओस सरकारले ।

Write your Comment