सिमरा १ असार :
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा कार्यालय भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । आज वडा कार्यालयको भवन उद्घाटन भएसँगै आफनै भवनको वडा कार्यालयबाट सेवा सुरु गरिएको छ । यस अघि भाडामा भवन लिएर वडा समितिले सेवा दिँदै आइरहेको थियो।
वडा नम्बर २३ का अध्यक्ष मुस्तकिम अन्सारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल ,उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेललगायतले वडा कार्यालय सञ्चालनमा आएको मा खुसी व्यक्त गर्नुभएको थियो। सो अवसरमा वडा नम्बर ८ का अध्यक्ष शिवशंकर महत्व वडा सदस्य अफ्ताप आलम, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, लगायत स्थानीयको उपस्थिति रहेको थियो।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


