मदन भण्डारी फाउन्डेसनको जितपुरसिमरा उपमहानगरपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले ईश्वर ढकालको अध्यक्षतामा ११ सदस्यिय नगर कमिटी गठन गरेको छ।
भेलामा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै मदन भण्डारीद्वारा प्रतिपादित कार्यक्रम जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझ बढेको स्पष्ट पार्नुभयो । श्रमजीवी जनताको अधिकार स्थापित गर्नका लागि वामपन्थीहरू एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, पूर्व केन्द्रीय सदस्य अरविद सिंह लगायतले बोल्नुभएको थियो। कार्यक्रम मदन भण्डारी फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष राज महम्मद रायको अध्यक्षतामा र किशोर शर्माको सहजीकरणमा सम्पन्न भएको हो।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

