बारा १९ चैत्र :
स्थानीय निर्वाचनको घोषणा सगै राजनैनिक दल हरुले प्रचार प्रसारलाइ तीव्रता दिएका छ्न । एसै क्रममा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा प्रचार समितिको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको एमाले केन्द्रिय सदस्य सरस्वती देबि चौधरी,प्रदेश कमिटी सदस्यहरु देबनारायण चौधरी,भुदेब चौधरी,एमाले बाराका नेता मनोज पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । वडा कमिटी अध्यक्ष जादोलाल चौधरीको सभापतित्वमा र अनिता चौधरीको सहजीकरणमा सप्पन्न उद्घाटन कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य अफताब आल्म,पुर्ब जिल्ला सदस्य सीता उप्रेती,मनोज साह,अनिल गुप्ता,पुर्नदेब राय भर,शिबशन्कर कुसवाहालगायतको उपस्थिति रहेको थियो ।




दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)


