सर्वोच्च अदालतले राप्रपा र राप्रपा नेपाल कसैलाई पनि गाई चुनाव चिन्ह नदिन अन्तरिम आदेश जारी गरेको छ ।
राप्रपा नेपालले असार २७ गते गाई चुनाव चिन्ह पाउँ भनि अन्तरिम आदेश माग गरेर रिट निवेदन पेश गरेको थियो । न्यायाधीश डा. आनन्दमोहान भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।
आदेशमा चुनाव चिन्हबारे पार्टीहरुबीच कुनै विवाद भएको नदेखिएको र चिन्ह दलको पहिचानको समेत विषय भएको भन्दै निर्वाचन आयोगमा अन्तिम टुंगो नलागेसम्म गाई चुनाव चिन्ह कसैलाई पनि नदिने आदेश जारी भएको उल्लेख छ ।
त्यस्तै, आदेशमा निवेदकले माग गरेको चिन्ह अन्य कुनै दललाई पनि प्रदान नगर्न पनि आदेश दिइएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

