काठमाडौं ११ श्रावण :
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी रहेका थिए । जसमा ४ दशमलव ५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६ देखि ४ सम्म ल्याउने ९ हजार ६३३ जना रहेका छन् ।
यस्तै ३.२ देखि ३.६ सम्म ४१ हजार ६ सय २७ जना, २.८ देखि ३.२ जीपीए ६९ हजार ९ सय जना रहेका छन् ।
यसैगरी, २.४ देखि २.८ सम्म ९० हजार ७५८ जना, २.० देखि २.४ १ लाख १२ हजार ७३३ जना रहेका छन् ।
१.६ देखि २.० सम्म ल्याउने १ लाख ५ ९४ जना रहेका छन्, भने १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ रहेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

