बिरगंज १५ श्रावण :
नेकपा एमाले मधेस प्रदेश स्थानिय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम बिरगंजमा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा बिरगंज को टाउनहलमा सुरुभएको हो । कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पुर्ब अर्थ मन्त्री सुरेन्द्र पाण्डे,उपमहासचिव तथा पुर्ब मन्त्री प्रदिप ज्ञावाली,सचिब तथा मधेस प्रदेश इन्चार्ज रघुबिर महासेठ,पोलिटब्युरो सदस्य तथा मधेश प्रदेश सहइन्चार्जहरु पुरुषोत्तम पौडेल,ज्वाला साह,अच्युत मैनाली, पोलिटब्युरो सदस्य देबेन्द्र दाहालले स्थानीय तह सन्चालन कसरी गर्ने लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम प्रदेश अवतार यादबको सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा प्रधेश भरिका जिससका प्रमुख,उपप्रमुख,नगर प्रमुख उपप्रमुख,अध्यक्ष ,उपाध्यक्ष,वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)