कोरोना संक्रमण बड्यो,एकैदिन ९१२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

२०७९ श्रावण २०, शुक्रबार प्रकाशित

बितेको २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

Write your Comment