बारा २८ कार्तिक :
जीतपुरसिमरा २४ हरपुरमा नेकपा एमालेको बृहत् घरदैलो सम्पन्न भएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार एकबाल मिया , प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरी, पुर्ब प्रदेश सभा सदस्य सुन्दर बि क,एमाले मधेश प्रदेश कमिटि सदस्य एवम बारा ४ का संयोजक मनोज पौडेल, मधेश प्रदेश कमिटि सदस्य दिनेश्वर ठाकुर सहित सयौं नेता कर्याकर्ताको उपस्थितिमा घर दैलो सम्पन्न भएको हो ।
कामनाखबरसङ संक्षिप्त्त प्रतिक्रिया दिदै प्रदेश सभा सदस्य उमेदवार चौधरीले एमालेको बढ्दो जनलहर, वृद्ध बा आमाको आशिर्वाद र युवाहरुको आकर्षणका कारण एमाले बिजय उन्मुख रहेको बताएका छन् ।
जीतपुरसिमरा २४ स्थित हरपुर क्रीकेट मैदानको स्तरोन्नतिलाई एमालेले युवा तथा खेलकुद शिर्षक अन्तर्गत आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

