बारा १९ असोज
जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरि उपरीक्षक विकासराज खनालको नेतृत्वमा गएको टोलिले बाराका विभिन्न स्थानमा अबैधरुपमा सन्चालन गरेको मदिरा भट्टी नस्ट गरेको छ ।प्रहरी अ.प्र.पोष्ट बसपार्क बारा समेतबाट खटिएको प्रहरी टोलिले
बाराको कलैया उ.म.न.पा.वडा नं.१बस्ने मदन कलवार, लालबाबु साह,वडा नं.४ मा बस्ने शम्भु पटेल, पल्ट चौधरी, वडा नं.७ मा बस्ने भन्टु दास समेतले संचालन गरेको अवैध मदिरा भट्टी-६ वटा, कच्चा पदार्थ १२,५०० लिटर, तयारी मदिरा १७० लिटर नष्ट गरी अवैध मदिरा उत्पादनमा संलग्न जि.बारा कलैया उ.म.न.पा.१ बस्ने मदन कलवार,वडा नं.४ बस्ने भोला दास र मुकेश मलीलाई नियन्त्रणमा लिएको ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

