बारा १९असोज
अन्तराष्ट्रिय विमानस्थल निजगढको निर्माणमा गती किन आई रहेको छैन ? अन्तराष्ट्रिय विमानस्थल निजगढको निर्माणमा तगारो के हो ? के समस्या समाधान गर्नै नसक्ने छन र ? यिनै विषय शन्दर्भमा छलफल भयो आज निजगढमा ! अनी निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागी संगठीत अभियान संचालन गर्ने र व्यापक पहलकदमी द्वारा सवै पक्ष हरूलाई साथ लीएर समस्या समाधान गर्ने अठोट भयो ! पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा वारा, पर्सा, रौतहट, र सर्लाही जील्लाका नेकपाका ईन्चार्ज, सह ईन्चार्ज, अध्यक्ष-सचिव, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र सरोकारवाला हरूको सह भागीता थियो ! निजगढमा भएको कार्यक्रममा नेपालीहरू को महान पर्व वडा दशै को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान समेत गरीएको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

