बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२०७९ फागुन १७, बुधबार प्रकाशित

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टाङ्गियाबस्ति निवासी ४५ वार्षिय गापाङ्ग दर्लामी मगर रहेका छ्न । मगरको आज बुधबार दिउसो २ बजे गाउँमा प्रवेश गरेको जंगली हात्तीले आक्रमण गरेको थियो । मगरको मृत्युपछि स्थानीयमा त्रास थालेको छ ।

Write your Comment