बारा २५ चैत्र :
नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले आजबाट घरदैलो सुरु गर्नुभएको छ । पौडेलले करैयामाइ गाउपालिका र पचरौता नगरपालिकामा आज घर दैलो गर्नु भएको छ ।
घरदैलोका क्रममा उम्मेदवार पौडेलले बारा २ का जनताका पिडा र समस्या समाधान गर्न आफू आएको बताउनु भयो । उहाले यहा रहेका खानेपानी,गुणस्तरिय शिक्षा, सडक,स्वास्थ्यका र रोजगारिका समस्या रहेकोले त्यसलाइ आफुलेपुरा गर्ने प्रति प्रतिबदता ब्यक्त गर्नु भएको छ । मतदाताले बारा २ मा बिकास प्रेमी उम्मेदवार पाएको बताएका थिए । सो अबसरमा पोलिटब्युरो सदस्य अच्युत मैनालि,ज्वाला साह लगायत ठूलो सख्यामा उपस्थिती रहेको थियो ।







दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

