बारा २७ चैत्र :
निर्वाचन नजिकिए सगै नेकपा एमालेको तर्फ बाट बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुरुषोत्तम पौडेलले बारा २ मा घरदैलो र चुनाबी सभालाइ तिब्रता दिनु भएको छ । उम्मेदवार पौडेलले आज कोल्हबी नगरपलिकाको वडा नम्बर ८ को नयाबस्तिमा घरदैलो गर्नु भएको हो । घरदैलो पछि आयोजित सभामा बोल्दै पौडेलले जनताको समर्थन बडेकोले सबैलाइ उत्साहित बनाउनु भयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनाली केन्दृय सदस्य लगायतले बोल्नु भएको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

