चिनियाँ राष्ट्रपति सी नेपाली आकाशमा प्रबेस

२०७६ आश्विन २५, शनिबार प्रकाशित

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली आकाशमा प्रबेस गरेका छन् ।
भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका उनी ३ः५५ बजे नेपाली आकाशमा छिरेका हुन् ।

Write your Comment