जग्गाको कित्ताकाट फुकुवा हुने

२०८० जेष्ठ १५, सोमबार प्रकाशित

आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट खुला हुने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षबाट यो निर्णय लागू हुने बताए ।

कित्ताकाटको निर्णयले निर्णयले घर जग्गा कारोबार चलायमान हुने सरकारको अपेक्षा छ ।

Write your Comment