नेकपा एमाले जितपुर सिमरा उपमहानगर पालिका ४ नम्बर वडा कमिटिले कम्युनिष्ट पार्टिका ओखल्ढुङाका सस्थापक हाल बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का निबासी एमालेका अग्रज स्व.लेखनाथ घिमिरेको १३ औ दिनको पुण्यतिथीमा औराहामा श्रदान्जली सभा आयोजना गरेको छ । श्रदान्जली सभामा पूर्वसांसद देवशंकर पौडेल , एमाले प्रदेश कमिटीका सदस्य मनोज पौडेल,स्व.घिमिरेका छोरा हरि घिमिरे लगायतले स्व.घिमिरेले कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको चर्चा गर्नु भएको थियो । वडा कमिटिका अध्यक्ष भागवत चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वतिदेवी चौधरी,प्रदेश सभा सदस्य देबनारायण चौधरि जिल्ला कमिटी सदस्य,स्थानिय तथा परिवारजनको उपस्थिति रहेको थियो । 






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

