बारा जिल्लाको निजगढमा रहेको गौरीशंकर क्याम्पसको ब्यवस्थापन समितिको निर्वाचन शुक्रवार सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भएको निर्वाचनमा एक बहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन।
क्याम्पसमै भएको निर्वाचनमा ५९ मत खसेको थियो भने १ मत बदर भै अध्यक्ष द्वयको मत बराबर भए पछि गोला प्रथा बाट एक बहादुर श्रेष्ठ क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । एक बहादुर श्रेष्ठका प्रतिद्वन्द्वी रामचन्द्र जयवसवालले पनि २९ मत ल्याए पछि गोला प्रथा बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।
गौरीशंकर क्याम्पस निजगढको ब्यवस्थापन समितिको सदस्यमा प्रलाद शर्मा सबै भन्दा बढी लोकप्रिय ३३ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन भने मनोज कुमार रेग्मी ,रामकुमार शर्मा दहाल,निशा भन्दारी सदस्यमा निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

