रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

२०८१ चैत्र २२, शुक्रबार प्रकाशित

बुटवल २२ चैत्र :
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो ।

Write your Comment