माओवादी अध्यक्ष प्रचण्ड शौचलयमा लडेर घाइते, राति नै लगियो अस्पताल

२४ बैशाख २०८२, बुधबार ०७:५१ प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।

सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

२४ बैशाख २०८२, बुधबार ०७:५१  मा प्रकाशित

Write your Comment