बारा १९ श्रावण :
जितपुरसिमरा उपमहानगरपालिका वडा न.२ सिमरा फुलवारी टोलस्थित पन्चेस्वार महादेव मन्दिरको प्राङ्गणमा श्री शिव महापुराण ज्ञान् महायज्ञको आज एक समारोहका बीच समुदघाटन गरिएको छ ।
यज्ञको बारा क्षेत्र नम्बर ४ क का मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको थियो। सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठ, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल लगायतले यज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
मूल समितिका अध्यक्ष तथा मुख्य कथावाचक पन्डित नवराज अधिकारीको अध्यक्षतामा र सञ्चारकर्मी प्रदिप गौतमको सहजीकरणमा सम्पन्न कार्यक्रममा एमाले नगर अध्यक्ष त्रिलोक विक्रम शाह ,माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल,शोभा कार्की,रबिन्द्र खकुरेल,रामकुमार अर्याल कृष्ण पाठक लगायत भक्तजनहरुको उपस्थिति रहेको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

