पूर्व पश्चिम राजमार्गको चपुर नजिकै बसमा आगलागि

२०८२ कार्तिक ५, बुधबार प्रकाशित

चन्द्रनिगापुरबाट पुर्ब नजिक रहेको लच्कामा बसमा आगलागी भएको छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढ–चपुर सडकखण्डको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान यात्रुवाहक बसमा भीषण आगलागी भएको छ।

काठमाडौँबाट चपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७:२० बजे ब्याट्री सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय क्षति भने न भएको प्रहरीले जनाएको छ ।

Write your Comment