बारा २८ श्रावण :
सिमराका समाजसेवी उमाशंकर लाल श्रीवास्तवको श्रद्धाञ्जली सिमरामा सम्पन्न भएको छ ।
नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका २ नम्बर कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। वडा कमिटीका सदस्य पवन श्रीवास्तवका पिता श्रीवास्तव सिमरामा लामो समयदेखि सामाजिक सेबामा हुनुहुन्थ्यो।
श्रद्धाञ्जली सभामा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सभा सदस्य देवनारायण चौधरी, उपप्रमुख भोलाप्रसाद अधिकारी,कमला घिमिरे,वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेल,वडा कमिटी सचिब विशाल घिमिरे ,वडा अध्यक्ष धनबहादुर श्रेष्ठ,रत्न उप्रेती ,उद्दब गौतम ,सुसिला आचार्य ,गुडु चौधरी ,रेशम न्यौपाने ,झलक बहादुर भुसाल ,प्रमोद लाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

