मुक्ति समाजको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८३ आश्विन २६, सोमबार प्रकाशित

नेकपा एमाले निकट मुक्ति समाज नेपाल जितपुरसिमरा उपमहानगर कमिटीको आयोजनामा बडा दशै, शुभदिपावली तथा छठ पर्व र नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सिमरामा सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष सुदन दास तत्माको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दर बिक,सरस्वती देबि चौधरी,मनोज पौडेल , सीता गुरुङ,त्रिलोक बिक्रम ठकुरी,कृष्ण खनाल,कृपाल दास र माया बिक लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Write your Comment

↑