जनकपुर २२ माघ
प्रदेश नम्बर २ को प्रदेशसभाले नेकपाका प्रमुख सचेतक सुन्दर बहादुर बिस्वकर्मालाई प्रदेश नम्बर २ को उत्कृष्ट प्रदेश सभा सदस्य घोषणा गर्दै पुरस्कृत समेत गरेको छ । प्रदेश नं २ को स्थापना दिवसको अवसरमा बारा क्षेत्र नं ४ क बाट निर्वाचित प्रदेश सभा सदस्य विकलाई कदर पत्र सहित नगद रुपैया रु५१000 (एकाउन्न हजार ) सहित सम्मानित गरेको हो । विकलाई प्रदेशसभाले पुरस्कृत गरेपछि नेकपाका कार्यकर्ता समेत उत्साहित भएका छन् यसले प्रदेश नम्बर २ मै नेकपा संसदीय दलको कार्यक्षमतालाई उच्च बनाएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

