काठमाडौं, २७ माघ
अष्ट्रेलिया लामो समयदेखि फैलिएको डडेलो निभेको छ । ३० वर्षयताकै ठूलो पानी परेपछि दुई महिनाअघि देखि फैलिएको डडेलो नियन्त्रणमा आएको हो ।
चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको जनजीवन भने अस्तव्यस्त भएको छ ।
बाढीका कारण हजारौँ मानिस घर छाडेर सुरक्षित ठाउँमा गएका छन् भने रेल र डुङ्गा सेवा अवरुद्ध भएको छ ।
झण्डै एक लाख घरमा बिजुली अवरुद्ध भएको छ ।
अचानक ठूलो बाढी समेत आउन सक्ने त्यहाँको मौसम सम्बन्धी कार्यालयले चेतावनी दिएको छ ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

