कोरोना भाइरसको सन्त्रासका कारण रुस्लान ११औ सिमरा गोल्डकप स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै फुटबल गतिविधीहरु तत्कालका लागि स्थगन गर्ने घोषणा गरेसंगै ११औ सिमरा गोल्डकपपनि स्थगित भएको हो ।
यही चैत्र ६ गतेदेखि प्रतियोगिता शुरु हुने भनिएपनि कोरोना भाईरसको सन्त्रासका कारण हालका लागी अर्को सुचना जारी नभएसम्म प्रतियोगिता स्थगित गरिएको मुल आयोजक समारोह समितिले जनाएको छ ।
प्रतियोगिता मुल आयोजक समितिका महासचिव शम्भुसिह ठकुरीले अर्को सूचना जारी नभएसम्मका लागी प्रतियोगिता स्थगित गरिएको जानकारी दिनुभयो । सरकारको निर्देशन बमोजिम एन्फाले सम्पुर्ण प्रतियोगिता स्थगन गरेपछि यसको प्रभाव सिमरामा पनि परेको हो ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

