बीरगंजका ब्यापारी रुगंटाको फाइनल रीपोर्टमा कोरोना देखिएन/परीवारमा खुसियाली

२०७६ चैत्र ९, आईतबार प्रकाशित

वीरगञ्जका उद्योगी शिव कुमार रुगटालाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ। पुना अस्पतालको फाईनल रिपोर्टमा भने नेगेटिभ आएको छ । शिवकुमार रूगंटाको रिपोर्टमा नेगेटिभ आएको पुना अस्पतालका डा बि एन झाले जानकारी दिनुभयो ।
पुना अस्पतालको रिपोर्ट आएपछि परिवारमा खुसियाली छाएको शिवकुमार रुगंटाका भाइ सुरेश कुमारले बताउनुभयो यसअघि चिन्तित बनाएको थियो फाइनल रीपोर्ट आएपछि परिवारमा खुसियाली छाएको छ उहाँको भनाइ थियो ।

Write your Comment