नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश-स्वास्थ्य मन्त्रालय

२०७६ चैत्र २२, शनिबार प्रकाशित

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमण अब दोस्रो चरणमा प्रवेश गरेको बताउनुभएको छ आज मन्त्रालयमा पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । विदेशबाट आएका व्यक्तिहरुमा यसअघि संक्रमण देखिएको र आज देखिएको तीनजनाको संक्रमण मध्ये एकजना नेपालमै रहेका स्थानीयमा देखिए बा संक्रमण अब दोस्रो चरणमा प्रवेश गरेको उहाँको भनाइ थियो । त्यसैले सबैलाई सेल्फ क्वारेन्टाइनमा रहेर लकडाउनलाई सफल पार्न आग्रह समेत गर्नुभयो ।

Write your Comment