वैशाख १५ सम्म लकडाउनको अवधि बढाउने सरकारको निर्णय

२०७७ बैशाख २, मंगलबार प्रकाशित

सरकारले कोरोनाभाइरस नियन्त्रणकालागि गरेको लकडाउनको समय बैशाख १५ गतेसम्मलाई बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधि बढाएको हो । लकडाउनलाई अझ कडा र प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।

Write your Comment