नेपालमा आजै २ जनामा कोरोना भाइरस पोजेटिभ देखियो । संक्रमितको संख्या ४७ पुग्यो

२०७७ बैशाख ११, बिहिबार प्रकाशित

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ४७ पुगेको छ । आजमात्रै जनकपुरका १४बर्षिय एकजना पुरुष र उदयपुरकी ५५ बर्षिया एक महिला गरी २जनामा संक्रमण देखिएको छ । सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा आज जानकारी गराउनुभएको  छ  ।

Write your Comment