आज पर्सामा दुईजनामा कोरोना भाइरसको संक्रमण देखियो/ नेपालमा संक्रमितको संख्या ५१ पुग्यो

२०७७ बैशाख १४, आईतबार प्रकाशित

आजमात्रै पर्सामा दुईजना ५० बर्षिया पुरुषमा करोना भाइरस पोजेटिभ देखिएको छ । सोको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अगाडि छ । यो संगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ।

Write your Comment