थप १९ जनामा कोरोना भाइरस पुष्टि/नेपालमा संक्रमितको संख्या ६०३ पुग्यो ।

२०७७ जेष्ठ ११, आईतबार प्रकाशित

काठमाडौं ११जेठ
नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

Write your Comment