थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

२०७७ अषाढ ४, बिहिबार प्रकाशित

काठमाडौं ४ आषाढ :
बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

Write your Comment